प्रधानमन्त्री कार्यालयको नाममा फोनबाट सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्तालाई कारबाही गर्न निर्देशन

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
techpana.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्की दिने प्रकाश खड्कालाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ। दैलेखका वडा सचिव कमल भण्डारीलाई फोन गरी प्रधानमन्त्री कार्यालयको नाम लिँदै धम्क्याएको अडियो भाइरल भएपछि कार्यालयले यस्तो कदम चालेको हो। कार्यालयले यस्ता गतिविधि निन्दनीय र अक्षम्य भएको जनाउँदै सुरक्षा निकायलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू