प्रधानमन्त्रीको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक काठमाडौंबाट पक्राउ

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
www.everesttimesnews.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर दैलेखका एक वडा सचिवलाई फोनमार्फत धम्क्याउने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दैलेखको दुल्लु नगरपालिका–१३ निवासी प्रकाश खड्कालाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको हो । खड्काले सोही वडाका सचिव कमल भण्डारीलाई फोन गरी आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै विभिन्न सिफारिस गर्न दबाब दिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू