हुम्ला र बाजुराको सीमामा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो विशेष समिति
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन
हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष समिति गठन गरेको छ। मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›