इरानसँगको शान्ति सम्झौता ‘लगभग टुङ्गिएको’ ट्रम्पको दाबी

यस स्टोरीको अंश: ट्रम्पको दाबी: इरानसँग शान्ति सम्झौता लगभग टुङ्गियो, हर्मुज जलसन्धि खुला गरिने
newspolar.com · 3 दिन अघि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको मस्यौदा ‘लगभग तयार’ भएको घोषणा गर्नुभएको छ । शनिवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उहाँले अमेरिका, इरान र मध्यपूर्वका अन्य सम्बन्धित राष्ट्रहरूबीचको सहमतिमा यो सम्झौतालाई अन्तिम रूप दिन लागिएको बताउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू