दाङका गन्धर्व समुदाय वैकल्पिक पेसा अपनाएर जीविकोपार्जन गर्दै
▸ यस स्टोरीको अंश: तालिममा बेहोस भएका सशस्त्र प्रहरी जवानको होस खुल्यो, पूर्वगृहमन्त्रीले गरे भेटघाट
दाङका गन्धर्व समुदायले पुर्खौली पेसा छोडेर आयआर्जनका लागि वैकल्पिक पेसा अँगालेका छन् । आधुनिक गीतसङ्गीतप्रति आकर्षण बढ्नु, प्रविधिको विकासका साथै समाजले आफूहरूलाई हेर्ने दृष्टि फरक भएकाले परम्परादेखिको पेसा छोडेर आत्मनिर्भर बन्नका लागि वैकल्पिक पेसा अँगालेर जीविकोपार्जन गर्दै आएको उहाँहरूको भनाइ छ । युवापुस्तालाई आर्थिक रूपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुर्खौली पेसा अँगाल्न सकिने उहाँको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›