162: मगन्ताका कथा

hernekatha.com · 2 महिना अघि

नेपालगन्ज वरपरका मगन्ता समुदायको पुर्ख्यौली पेशा माग्नु हो । अहिले माग्ने सिजन भएकाले समुदायका मानिसहरू बुटवल, नारायणघाट र काठमाडौंसम्म पुगेका छन् । कोही हात खुट्टा नभएको नक्कल गरेर, कोही फर्जी कागज बनाएर त कोही जोगीको भेष बदलेर माग्ने गर्छन् । शोभाराम महाउत जस्ता केही व्यक्तिले माग्ने काम छोडेर खेतीपाती गर्न थालेका छन् भने नयाँ पुस्ताले आफ्नो पहिचान मगन्ता नभई महाउत लेख्न थालेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू