नेप्सेको विद्युतीय कारोबार प्रणालीमा गम्भीर सुरक्षा कमजोरी, जालसाजी र हेरफेरको जोखिम
▸ यस स्टोरीको अंश: तेलको मूल्य वृद्धिका कारण विश्व शेयर बजारमा गिरावट, कृत्रिम बुद्धिमत्ता कम्पनी प्रभावित
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को विद्युतीय कारोबार प्रणालीमा गम्भीर प्रणालीगत सुरक्षा कमजोरी रहेको फेला परेको छ । कार्यालयभन्दा बाहिरबाट पहुँच प्राप्त गरी कारोबार सञ्चालन गरिएको र यसले विद्युतीय कारोबार प्रणाली नै हेरफेर हुन सक्ने र धोखाधडीको जोखिममा रहेको देखाएको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›