राष्ट्र बैंकको आईटी सिस्टममै त्रुटि, राष्ट्रिय भुक्तानी प्रणाली ‘सिंगल पोइन्ट फेलियर’को खतरा

यस स्टोरीको अंश: सरकारी बैंकहरूले कानुन उल्लंघन गरी बिमा व्यवसाय सञ्चालन गरेको महालेखाको ठहर
www.capitalnepal.com · 1 हप्ता अघि

महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकको सूचना प्रविधि र डाटा सुरक्षा प्रणालीमा गम्भीर प्राविधिक त्रुटि फेला परेको छ। राष्ट्र बैंकले आफ्नो नेटवर्क टोपोलोजी र विपद् व्यवस्थापन पूर्वाधारलाई सुरक्षित राख्न नसक्दा समग्र बैंकिङ प्रणाली नै ‘सिंगल पोइन्ट फेलियर’ को उच्च जोखिममा परेको छ। महालेखाको प्रतिवेदनअनुसार राष्ट्र बैंकले नेटवर्क टोपोलोजीअनुसार आफ्नो मुख्य डाटा सेन्टर र डाटा रिकभरी साइट बीच बहुवैकल्पिक नेटवर्क मार्गहरू समाहित हुने गरी प्रणालीको डिजाइन गरेको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू