गणतन्त्र दिवसको मूल समारोह चलिरहँदा भुइमै ढले सैनिक जवान
▸ यस स्टोरीको अंश: हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदा स्थानीय आक्रोशित, उपमहानगरपालिका भन्छ– 'बाध्य भयौँ'
१९औँ गणतन्त्र दिवसको मूल समारोह चलिरहँदा सैनिक मञ्च टुँडिखेलमा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक भुइँमा ढलेका छन्। सुरक्षाकर्मी तथा सहयोगीहरूले तत्काल उद्धार गरी उनलाई उपचारस्थलसम्म पुर्याएका थिए। नेपाली सेनाका अनुसार लामो समयसम्म एकै स्थानमा एकै पोजिसनमा उभिँदा शारीरिक असहजता उत्पन्न भएपछि जवान ढलेका हुन् र उनको स्वास्थ्य अवस्था सामान्य छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›