टुँडिखेलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको मार्चपास (तस्बिरहरू)

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
himalpress.com · 15 घण्टा अघि

१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन शाह, सभामुख डोलप्रसाद अर्याल लगायतको उपस्थिति थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले आकर्षक मार्चपास प्रदर्शन गरेका थिए भने नेपाली सेनाले शान्तिको प्रतीकका रूपमा परेवा उडाएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू