जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायो
▸ यस स्टोरीको अंश: जनता एग्रो एण्ड फरेस्ट्रीले ५० करोडको आईपीओ प्रक्रिया अघि बढायो
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक अघि बढाएको छ। कम्पनीले साधारणसभाको निर्णयअनुसार जारी पुँजी संरचना तय गर्दै आईपीओ प्रक्रियाका लागि आवश्यक पेशागत सेवा प्रदायक संस्थाहरू नियुक्त गरेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›