रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
rajdhanidaily.com · 4 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका टुंग्याएको छ। केन्द्रीय निर्वाचन आयोगले महाविधेशन तयारी कार्यतालिम स्वीकृत गरेको छ। सो कार्यतालिकाअनुसार अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू