महाधिवेशन तयारीमा रास्वपाको सक्रियता, जिल्लामा खटाइए केन्द्रीय प्रतिनिधि (सूचीसहित)
▸ यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभरका संगठनात्मक गतिविधि सञ्चालन गर्न केन्द्रीय तहका नेताहरूलाई विभिन्न जिल्लामा जिम्मेवारीसहित परिचालन गरेको छ । पार्टीले वडा, पालिका, जिल्ला तथा प्रदेश तहका भेला र अधिवेशन सम्पन्न गराउने उद्देश्यसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्चका सदस्य तथा विभागीय जिम्मेवारीमा रहेका नेताहरूलाई जिल्लागत जिम्मेवारी तोकेको छ । पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›