मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
kharibot.com · 9 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण पेस गर्ने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू