स्कुल जान नपाएका दिदीभाइ, भन्छन्– हामीलाई यो ठाउँ मन परेन भनेर बालेन सरकारलाई भन्दिनू है!'

यस स्टोरीको अंश: सुकुम्बासी बस्तीमा डोजर आतंक: पूर्व पदाधिकारीहरुले सरकारको आलोचना गरे
www.setopati.com · 1 हप्ता अघि

सुकुम्बासी परिवारलाई नागार्जुन नगरपालिका-२ को इचंगु अपार्टमेन्टमा सारिएपछि १३ वर्षीया भूमिका र १२ वर्षीय मुकेश दाहाल स्कुल जान पाएका छैनन्। उनीहरूलाई वैशाख १३ गते मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलेपछि बेघर भएका थिए। अपार्टमेन्टको खाना मन नपरेको र बस्ने ठाउँको टुंगो नभएकाले स्कुल पठाउन नसकिएको उनीहरूले बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू