बनेपाको सुकुम्बासी होल्डिङ सेन्टरमा जे देखियो(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा हजारौं मानिसहरू घर बिहिन भएका छन् । बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा वैशाख २४ गते ११० जना पुर्याइएका थियो । होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले बच्चाबच्चीको पढाई, रोजगारी र स्थायी बसोबासको माग गर्दै आएका छन् । सरकारले समय नै नदिई घरमा डोजर चलाएको र सामान निकाल्ने समय पनि नदिएको उनीहरूको गुनासो छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित