होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्वासीको सरकारसँग गुनासैगुनासो (तस्बिरहरु)
▸ यस स्टोरीको अंश: बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्वासी बस्तीमा डोजर चलाएपछि हजारौँ मानिस घर विहीन भएका छन्। कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय सरकारले व्यवस्था गरी दिएको विभिन्न होल्डिङ सेन्टरमा बस्न पुगेका हुन्। बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा वैशाख २४ गते ११० जना पुर्याइएका थियो। होल्डिङ सेन्टरमा बस्दै आएकाहरूको सरकारसँग खाना बस्नमा कुनै कमी कमजोरी नदेखे पनि बच्चाबच्चीको पढाई, रोजगारी र स्थायी बसोबासको माग रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित