घर भत्काइएको आज एक महिना बित्यो, सुकुम्बासी परिवारलाई अझै बच्चा पढाउने चिन्ता
▸ यस स्टोरीको अंश: महोत्तरीमा अव्यवस्थित वस्ती हटाउने सूचना दिँदा सरकारी गाडीमा आगजनी, स्थानीयद्वारा प्रदर्शन
सुकुम्बासी बस्ती हटाएपछि इचंगु अपार्टमेन्टमा सारिएका १०७ जनालाई बालबालिकाको पढाइ, बिरामीको उपचार र वृद्धवृद्धाको औषधिको चिन्ता छ। नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि बालबालिकालाई कहाँ र कसरी पढाउने भन्ने विषयमा राज्यबाट सोधखोज नहुँदा चिन्ता थप बढेको छ। एक स्थानीयको सहयोगमा केही बालबालिका सामुदायिक विद्यालयमा भर्ना भएका छन्, तर ठूला कक्षाका विद्यार्थीहरू भने अझै समस्यामा छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›