सामुदायिक कुकुरको बन्ध्याकरण

यस स्टोरीको अंश: कांग्रेसद्वारा सुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने निर्णय
gorkhapatraonline.com · 1 हप्ता अघि

नेपालगन्जमा कुकुरहरूको सङ्ख्या वृद्धि हुँदै गएको र ती कुकुरका कारण रेबिजको जोखिम पनि बढ्दै गएकाले नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेर २८१ वटा कुकुरको बन्ध्याकरण गरेको छ । चार दिनसम्म सञ्चालन गरिएको सो शिविरमा उपमहानगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिइएका २८१ सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको भ्याक्सिन र रेडियम बेल्ट लगाएर छोडिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू