सल्यानमा निःशुल्क पिपिआर खोप अभियान सञ्चालन

यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा कैलालीका टेढी र गुर्गी बाँधको निरीक्षण
gorkhapatraonline.com · 6 दिन अघि

सल्यानमा भेडाबाख्रामा लाग्ने संक्रामक पिपिआर रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्लाका १० वटै स्थानीय तहमा अभियान सुरु गरेको हो । अभियानअन्तर्गत जिल्लाभर करिब दुई लाख ५० हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको निःशुल्क खोप लगाइने भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू