राजीव जैनको मेरा पिक आरोहण : हिमाली पर्यटन प्रवर्द्धनमा योगदान
▸ यस स्टोरीको अंश: एसएस ग्रुपका प्रबन्ध निर्देशक राजीव जैनले ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गरे
एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल मेरा पिक (६ हजार ४७६ मिटर) सफलतापूर्वक आरोहण गर्नुभएको छ । उक्त सफलताले व्यक्तिगत साहस, दृढता र आत्मविश्वासको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको बताइएको छ । उहाँको हिमाल यात्रा वैशाख महिनामा काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›