‘सगरमाथा नेपालको गौरव हो’

यस स्टोरीको अंश: मन्त्री पौडेलले सगरमाथालाई नेपालको पहिचान र गौरवको प्रतीक भने
nepalnews.com · 1 दिन अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताएका छन्। उनले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको विचार प्रकट गरे। मन्त्री पौडेलले हिमालको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू