गगन थापालाई गलहत्याएर सानेपाबाट निकाल्ने मोहन बस्नेतको चेतावनी

यस स्टोरीको अंश: गगन थापाको चेतावनी: पार्टी विधान नमान्ने र सदस्यता नवीकरणमा अवरोध गर्नेलाई कारबाही
www.kathmandupati.com · 5 दिन अघि

काँग्रेस नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाले इमान्दार नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाइरहे सानेपाबाट गलहत्याएर बाहिर निकाल्ने चेतावनी दिएका छन् । काँग्रेसको शेरबहादुर देउवा पक्षको गण्डकी प्रदेश स्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै बस्नेतले थापाले वडा समिति सभापतिदेखि जिल्ला सभापतिसम्मलाई आफूले भनेको नमानेबापत प्रतिशोध साँधेर कारबाही गरिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू