सर्वोच्च प्रशासनको रवैया असाधारण र अप्राकृतिक भन्दै नेपाल बारको आपत्ति
▸ यस स्टोरीको अंश: सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै बारको आपत्ति र विरोध प्रदर्शन
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगरेको भन्दै यसलाई असाधारण र अप्राकृतिक रवैया भनेको छ । अदालतमा विचाराधीन विषयमा संसदमा छलफल हुनु पनि दुःखद् रहेको बारले उल्लेख गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›