स्मार्ट टेलिकम प्रकरणको अनुसन्धानमा अनपेक्षित ढिलाइ (भिडियाे रिपोर्ट)
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले कमल लामिछानेलाई नयाँ प्रवक्ता नियुक्त गर्यो
स्मार्ट टेलिकम प्रकरणमा सरकारले अपेक्षित सक्रियता नदेखाएको भन्दै आलोचना बढ्न थालेको छ। करिब ३० अर्ब रुपैयाँ बराबरको पूर्वाधार, फ्रिक्वेन्सी पहुँच, टावर तथा दूरसञ्चार संरचना भएको दाबी गरिएको स्मार्ट टेलिकमको विवादास्पद लिलामी प्रक्रियातर्फ धकेलिँदा पनि सरकारले स्पष्ट धारणा र प्रभावकारी अनुसन्धान अघि नबढाएको भन्दै प्रश्न उठाउन थालिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›