टुँडिखेलमा गणतन्त्र दिवसको रौनक: सेनाको कौशलदेखि सांस्कृतिक झाँकीसम्मको भव्यता (तस्बिर)
▸ यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
नागरिक सर्वोच्चतासहित मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गरिएको छ। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा आयोजित उक्त विशेष समारोहमा देशभक्ति र राष्ट्रिय एकताको अनुपम रौनक देखिएको छ। समारोहको मुख्य आकर्षण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त मार्चपास तथा सैनिक कौशल प्रदर्शन रह्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित