गणतन्त्र दिवस मनाउन टुँडिखेल पुगे बालेन, सम्बोधन नगर्ने
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
काठमाडौंमा १७औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ । २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको सम्झनामा यो दिवस मनाइएको हो । दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित