आज १९ औं गणतन्त्र दिवस, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
clickmandu.com · 21 घण्टा अघि

१९औं गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू सहभागी हुँदैछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू