आज गणतन्त्र दिवस: टुँडीखेलमा हुने समारोहमा बालेन नजाने, राष्ट्रपतिबाट सम्बोधन हुने

यस स्टोरीको अंश: गणतन्त्र दिवस: प्रचण्ड र दाहालद्वारा उन्नत गणतन्त्र र राष्ट्रिय सहकार्यको आह्वान
www.onlinepana.com · 1 दिन अघि

आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विसं २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । यसपटक प्रधानमन्त्री बालेन्द्र साह भने गणतन्त्रको समारोहमा उपस्थित नहुने भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू