दश महिनाको अवधिमा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

यस स्टोरीको अंश: वीरगञ्ज नाका हुँदै १० महिनामा १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
www.sidhakura.com · 13 घण्टा अघि

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा यो नाका हुँदै रू २५ अर्ब ५३ करोडले वृद्धि भएको हो । यस अवधिमा पेट्रोलियम पदार्थहरुको आयातबाट रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू