काठमाडौँ महानगरको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्ने छात्रवृत्ति छनोट परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन् । महानगरपालिकाको शिक्षा विभागअन्तर्गत परीक्षा समितिले परीक्षा जेठ १७ गते सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न ८३ वटा केन्द्रमा सञ्चालन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित