छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरमा ११ कक्षाको छात्रवृत्तिका लागि २६ हजार आवेदन
काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन्। आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित