कक्षा ११ र १२ को छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ को आवेदन
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन्। आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ। विज्ञान विषयका लागि १८ हजार ९९६, व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जनाले आवेदन दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित