आठ विश्वविद्यालयमा उपकुलपति बन्न आवेदन पेश, यी हुन् उम्मेदवार (सूचीसहित)

यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमध्ये १८८ स्वीकृत
www.capitalnepal.com · 1 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउँदै प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम प्रकाशित आह्वानमा परेका २१८ आवेदनमध्ये कार्यविधिअनुसार योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू