स्वतन्त्र नागरिक अभियानले २८ सदस्यीय केन्द्रीय समिति गठन गर्‍यो, ऋषि धमला अध्यक्ष

यस स्टोरीको अंश: ऋषि धमलाद्वारा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
prasashan.com · 3 दिन अघि

स्वतन्त्र नागरिक अभियानले २८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले संगठन विस्तारलाई अघि बढाउँदै आगामी दिनमा थप सदस्य समावेश गरी ५१ सदस्यीय समिति बनाउने निर्णय पनि गरेको छ । समितिको अध्यक्षमा ऋषि धमला चयन भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू