३३ बुँदे एजेन्डासहित ऋषि धमला देश दौडाहामा, यस्तो छ कारण
▸ यस स्टोरीको अंश: ऋषि धमलाद्वारा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
चर्चित पत्रकार ऋषि धमलाको अध्यक्षतामा ५१ सदस्यीय ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ को औपचारिक घोषणा भएको छ। हेमराज अधिकारी सचिव रहेको यो अभियानले ‘समयमै काम, तत्काल परिणाम’ को नारासहित वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक सहयोग र दबाब दिने रणनीति अख्तियार गरेको छ। कार्यक्रममा वरिष्ठ पत्रकार धमलाले विगत ३५ वर्षमा देशले सुशासन, रोजगारी र विकासको अनुभूति गर्न नसकेको भन्दै परम्परागत दलहरूको असफलताको फेहरिस्त प्रस्तुत गरे।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›