श्रीलंकास्थित नेपाली दूतावासको करोडौँको जग्गा निजी नाममा, महालेखाले देखायो गम्भीर लापरबाही
▸ यस स्टोरीको अंश: श्रीलंकामा नेपाली दूतावासको ८६ करोडको जग्गा दुई पटक बिक्री भएको खुलासा
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासको करिब १.५ एकड जग्गा हालसम्म पनि नेपाल सरकारको नाममा आधिकारिक रूपमा दर्ता नभएको र उक्त जग्गा प्रयोगविहीन अवस्थामा रहेको तथ्य सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार उक्त जग्गामध्ये एक एकड जग्गा निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण फेला परेको छ, जसले सरकारी सम्पत्तिको अभिलेख संरक्षण र कानुनी निगरानीमा गम्भीर कमजोरी रहेको देखाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित