प्रधानमन्त्री बन्नका लागि योग्यता हुनुपर्छ : हर्क साम्पाङ

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
nagariknews.nagariknetwork.com · 1 दिन अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले प्रधानमन्त्री संसद बैठकमा नआएसम्म आफू बैठक बहिष्कार गरिरहने बताएका छन्। बुधबार संसद बैठक छोडेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री बन्नका लागि क्षमता र योग्यता हुनुपर्ने धारणा व्यक्त गरे। सभामुखले प्रधानमन्त्रीलाई बोलाउन माग गर्दा माग पूरा नभएपछि आफू बाहिरिएको उनले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू