प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारितामा जोड
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध, जिम्मेवार पत्रकारितामा जोड
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकविरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पारेका छन् । उनले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताए । सञ्चारिका समूह नेपालसँगको भेटमा मन्त्री तिमिल्सिनाले तथ्यमा आधारित, जिम्मेवार र जनउत्तरदायी पत्रकारिताले मात्रै लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित