सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार, कसैले कुण्ठित गर्न सक्दैन
www.drishtinews.com · 1 हप्ता अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । उनले संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रतालाई सरकारले चाहेर पनि खोस्न नसक्ने स्पष्ट पार्दै स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा दुरुपयोग गर्न नहुने बताउँदै सञ्चार माध्यमहरूलाई जबाफदेही र गरिमापूर्ण ढङ्गले काम गर्न आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू