इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै, रिहा भएको गलत सूचनाबारे परराष्ट्रले माग्यो माफी

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.pardafas.com · 1 हप्ता अघि

इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको भनी जारी गरिएको सूचना गलत रहेको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै झा अहिले पनि इरानमा थुनामै रहेको जानकारी दिएको छ। झाको रिहाइका लागि कूटनीतिक प्रयास भइरहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू