चेन्नई प्लेअफको दौडबाट बाहिर, गुजरात शीर्ष दुईमा बलियो, बैंगलुरू शीर्षमा
▸ यस स्टोरीको अंश: अल नासरले साउदी प्रो लिगको उपाधि जित्यो, रोनाल्डोको दुई गोल
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणमा अब मात्र चार खेल बाँकी छन्। बिहीबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ। यस पराजयसँगै चेन्नई प्लेअफको दौडबाट बाहिरिने मुम्बई र लखनउपछि तेस्रो टोली बनेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›