चेन्नई लिग चरणमै सीमित

यस स्टोरीको अंश: आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर
baahrakhari.com · 1 हप्ता अघि

गुजरात टाइटन्ससँग ८९ रनले पराजित भएपछि पाँचपटकको च्याम्पियन चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणमै सीमित बनेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा गुजरातले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा १४० रनमै समेटियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू