विवादकाबीच मुख्यमन्त्री शाहले लम्की प्रादेशिक अस्पताल उद्घाटन
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा लम्की प्रादेशिक अस्पताल उद्घाटन, मेयर शाहीद्वारा आलोचना
कैलालीको लम्कीमा विवादकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रादेशिक अस्पताल उद्घाटन गर्नु भएको छ । लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले प्रादेशिक अस्पताल उद्घाटन गर्नुभएको हो । मेयर शाही र सुदूरपश्चिम प्रदेश सरकारबीच लम्कीचुहा अस्पतालका सञ्चालनका विषयमा लामोसयमदेखि विवाद हुँदै आएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित