गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

यस स्टोरीको अंश: गाजामा इजरायली हवाई आक्रमणमा ७ जनाको मृत्यु, हमासद्वारा नागरिक सुरक्षा एजेन्सीद्वारा पुष्टि
pradeskhabar.com · 1 दिन अघि

गाजामा मंगलबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार तीमध्ये ५ जनाको ज्यान एउटै आक्रमणमा गएको हो । इजरायल र हमासबीच युद्धविरामका बीच पनि गाजामा हिंसा जारी रहेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू