गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो: राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन् । १९औँ गणतन्त्र दिवसका अवसरमा सम्बोधन गर्दै उनले गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा रहेको बताए । उनले गणतन्त्र फगत एक व्यवस्था नभइ यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित