मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
▸ यस स्टोरीको अंश: तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ । मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›