स्थायी निक्षेप सुविधा पुनरवलोकन हुने

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पुनरवलोकन गर्ने
gorkhapatraonline.com · 1 हप्ता अघि

बैङ्किङ प्रणालीमा देखिएको अधिक तरलता र ब्याजदर स्थिरताको चुनौतीलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्कले ‘स्थायी निक्षेप सुविधा’ पुनरवलोकन गर्ने भएको छ । ब्याजदर कोरिडोरलाई थप प्रभावकारी र व्यवस्थित बनाउन यो कदम चालिएको हो । राष्ट्र बैङ्कले चालु आवको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू