जेठ १५ देखि सार्वजनिक यातायातमा ‘लगेज ट्याग’ अनिवार्य

यस स्टोरीको अंश: सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
www.onlinepana.com · 3 दिन अघि

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको सामान (लगेज) को सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली अनिवार्य रूपमा लागू हुने भएको छ। लामो दूरीका सवारी साधनमा यात्रुको सामान हराउने, साटिने तथा चोरी हुने घटना बढेपछि त्यसको समाधानका लागि यस्तो प्रणाली लागू गर्न लागिएको बताइएको छ। नयाँ व्यवस्थाअनुसार बसपार्क वा आधिकारिक काउन्टरबाट टिकट बुकिङ गर्ने यात्रुले टिकट काट्ने बेलामै सामानका लागि ट्याग प्राप्त गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू