नेप्से परिसूचक झन्डै २८ अङ्कले उकालो लाग्दा छ अर्बको कारोबार

hamrakura.com · 5 दिन अघि

धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज झन्डै २८ अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ७८६ दशमलव ३५ मा पुगेको छ । जुन अघिल्लो कारोबारका तुलनामा एक प्रतिशत बराबरको वृद्धि हो। यसै गरी ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक पनि तीन दशमलव ८५ अङ्कले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू